विश्व हिन्दु महासंघ झापामा उप्रेती,उन्नतिस सदस्यीय समिति चयन

१८ चैत्र,झापा विश्व हिन्दु महासंघ जिल्ला शाखा झापाको सातौं अधिबेशनबाट अध्यक्षमा पुनः मोहन उप्रेती चयन भएका छन् । आज सम्पन्न सातौं जिल्ला अधिबेशनबाट आगामी तीन बर्षे कार्यकालको लागि अध्यक्षमा उप्रेती चयन हुनुभएको निर्बाचन समिति संयोजक गोबिन्द कार्कीले जानकारी गराए। अध्यक्षमा उप्रेती सहित निर्बाचनबाट उन्नतिस् सदस्यीय नव कार्यसमिति समेत चयन गरिएको हो। शाखाको बरिष्ठ उपाध्यक्ष लक्ष्मी प्रसाद ओली, उपाध्यक्ष गायत्री प्रसाद काफले, डिल्लीराम उप्रेती, कृष्ण प्रसाद चूडाल , सचिव गणेश बहादुर कार्की, सहसचिव त्रिलोचन आर्चाय, कोषाध्यक्ष कृष्ण उप्रेती, सदस्यहरुमा राधिका संग्रौला, देबी प्रसाद दाहाल, पशुपति आर्चाय, पुण्य प्रसाद प्रसाई, राज कुमार प्रसाई, तारा प्रसाद बराल, टिका माया शिवाकोटी, गंगा प्रसाद उप्रेती, अग्नी प्रसाद तिम्सिना , निर्मला ओली, धनमाया उप्रेती, रमा रिमाल, उदयप्रसाद राजबंशी, नन्द लाल राजबंशी, नारद मणि काफ्ले, धनमाया उप्रेती, गंगा प्रसाद उप्रेती, पुण्य प्रसाद उप्रेती, झुमा कार्की, डिल्ली प्रसाद उप्रेती र ...