चूनाव सकिए लगत्तै मकै भाँच्ने चटारो

   झापामा स्थानिय तह निर्बाचन २०७९ बैशाख ३० सम्पन्न भए लगतै कृषकहरु मकै बाली थन्क्याउन ब्यस्त हुदैछन् । यो मकै माघ अन्तिम  र फागुन पहिलो साता लगाईएको हो। हाईब्रिड ९८१ र अलराउण्ड साथै अन्य स्थानिय जात रामपुरे र सठिया मकै झापामा बढी लगाईएको छ। जेठ ८ तस्विर : वान झापा 

 

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया