बिर्तामोड नगरपालिकाको बजेट १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार

 


१० असार,बिर्तामोड

  झापाको बिर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०८१-०८२ को लागि १ अर्ब ३९ करोड ९६ लाख ९१ हजार रुपैया बराबरको बजेट प्रस्तुत गरेको छ ।

संघीय समानीकरण तर्फ २१ करोड २३ लाख, संघीय राजश्व बाँडफाँड तर्फ रु १३ करोड ९८ लाख, प्रदेश समानीकरण तर्फ रु १ करोड ३७ लाख ३७ हजार, प्रदेश राजश्व बाँडफाँड रु १ करोड चौतिस लाख २० हजार, आन्तरिक श्रोत तर्फ रु २० करोड ५० लाख, जग्गा रजिष्ट्रेशन तर्फ रु १२ करोड, संघीय सशर्त चालू रु २९ करोड ८ लाख ६३, हजार, संघीय संशर्त पूजीगत रु ३१ करोड ८० लाख २५ हजार, संघीय विशेष अनुदान रु ३ करोड, प्रदेश सशर्त चालू रु ९४ लाख ४६ हजार, प्रदेश पूँजीगत सशर्त रु १ करोड ४१ लाख, प्रदेश समपूरक रु १ करोड ३० लाख र जनसहभागिताबाट रु २ करोड गरि १ अर्ब ३९ करोड ९६ लाख ९१ हजारको बजेट प्रस्तुत गरिएको हो ।




Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया