बिर्तामोड ७ कृष्ण प्रसाद खरेलको टिम बिजयी


जेठ ६ झापा

बिर्तामोड ७ मा नेकपा एमालेका कृष्ण प्रसाद खरेल सहितको टिम स्थानिय निर्बाचन २०७९ मा  निर्बाचित भएका छन् ।  

बिजयी खरेल र अन्य
७  न.टिम
 कृष्ण प्रसाद खरेल सो वडामा वडा अध्यक्षमा  निर्बाचित भएका हुन्। त्यस्तै सदस्यहरुमा लक्षिमा  खतिवडा ,खडानन्द निरौला , मन कुमारी लिम्बु र हिमलता बिश्वकर्मा निर्बाचित भएका छन् ।

चुनावको पोष्टर
वडामा ४ जनाले वडा अध्यक्ष र १५ जनाले वडा सदस्यमा उम्मेद्वारी दिएका थिए । ती मध्ये २ स्वतन्त्र सदस्य  उम्मेद्वारको उम्मेद्वारी पनि रहेको थियो ।  उनीहरु मध्ये बाट नेकपा एमालेको टिम नै बिजयी भएको हो ।

प्राप्त मत वडा अध्यक्षमा कृष्ण प्रसाद खरेल १२७० सदस्यमा लक्षिमा खतिवडा १२६२ खडानन्द निरौला १२८४ मन कुमारी लिम्बु १४४२ र हिमलता  बिश्वकर्मा १४४३ रहेको छ। खरेलका निकट्तम प्रतिद्धन्दी राप्रपाका नवराज भट्टराईले भने ११०७ मत ल्याएका थिए ।

आयोग बाट प्राप्त मत बिवरण


Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन