बिर्तामोड १० झापा महेन्द्र ज्योति माबि दिउसो २ बजे सम्म मतदान परिणाम



३० बैशाख झापा  बिर्तामोड १० महेन्द्र ज्योती मा. बि. मतदान केन्द्रमा ५६९३ जना मतदाता रहेको र आज बिहान ७ बजे बाट मतदान शुरु गरिएको

त्यहां  स्थित क मतदान केन्द्र अधिकृत गोबिन्द रिजालले जानकारी गराएका छन्। उनले भने बिहान पानी परेकोोले केही समय अप्ठ्यारो भएको थियो।
२ बजे सम्म ६५ प्रतिशत मतदान भएको अनुमान छ ।


क देखी च सम्म ६ वटा मतदान स्थल एकै ठाउँ भएकोले मतदाता बढी भएको मतदाताहरुले गुनासो गरे २ ठाउँ मतदान स्थल कायम भएको भए अलिक सहज हुने मतदाताहरुको  धारणा छ। न. को आधारमा मतदाता लाई मतदान गर्न सहज बनाईएको हो।

  बिर्तामोड १० बिर्तामोड नगरकै ठूलो वडा हो ।

प्रसनि राजेन्द्र सरदारले सुरक्षार्थ १० प्रहरी र १६ म्यादी प्रहरी रहेको जनाएका छन्।

त्यहाँ मतदाता को उत्साह सन्तोषजनक छ । मतदाताको उपस्थिती बाक्लो रहेको थियो। ( फोटो फिचर समेत )


Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया