बिर्तामोड ८ मा जनताको राप्रपा साथ

 बितीमोड ८ मा राप्रपाका अजय कार्की (जङ्गे) वडा अध्यक्षमा बिजयी भएका छन् । साथमा राप्रपाकै सदस्यहरु इन्दिरा पाण्डे,लक्ष्मी नेपाली,अग्नी प्रसाद सिटौला र सोया लाल राजबंशी बिजयी भएका हुन्।

८ न. का बिजयी टिम
फाईल फोटो

वडा अध्यक्षका बिजयी कार्की सहित ४ वटा राजनैतिक पार्टीबाट ४ जनाले वडा न. ४ मा अध्यक्षमा उम्मेद्वारी दिएका थिए। सदस्यहरुमा १२ जनाको उम्मेद्वारी रहेको थियो। त्यस मध्ये ४ जना राप्रपा सदस्य निर्बाचित भएका हुन् ।

प्राप्त मतपरिणाम

निर्बाचित प्राप्त मत अध्यक्ष कार्की १४५०, सदस्यहरु ईन्दिरा पाण्डे १३४८,लक्ष्मी नेपाली १३४८,अग्नी प्रजाद सिटौला १२०२ र सोया लाल राजबंशी १२७४ रहेको आयोगले जानकारी गराएको छ।

अजय कार्कीको वडा अध्यक्ष  यो दोश्रो कार्यकाल हो । उनी स्थानिय  निर्बाचन २०७४ का सोही वडाका निर्बाचित वडा अध्यक्ष थिए। अजयका निकट्तम प्रतिद्धन्दी नेपाली कांगसका चिरन्जिवी  कार्कीले भने ७१५ मत प्राप्त गरेका छन्।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला