देशैभर निर्बाचन भोली


सुरेश आले "सर्जु"

२९ बैशाख,झापा नेपाल अधिराज्यमा लोकतन्त्र आए पश्चात ३५५ जना बिभिन्न पद,६ वडाअध्यक्ष ३५ स्वतन्त्र मध्ये  निर्बिरोध निर्बाचित भएका बाहेकका ३५,२२१ पदको लागि दोश्रो कार्यकालको मतदान भोली शुक्रबार हुदैछ । ५५,६९८ महिला,८९३१३ पुरुष र बिभिन्न  स्वतन्त्र उम्मेद्वारहरु कुल १ लाख ४५ हजार ११ जना स्थानिय तह निर्बाचन प्रत्याशि उम्मेद्वारहरुको भाग्य परिक्षा मतदाता संख्या १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले बैशाख ३० गते भोली गर्नेछन् । अघिल्लो स्थानिय तह निर्बाचन २०७४ अषाढ १४ गते सम्पन्न भएको थियो । यस पालि ७५३ स्थानिय तहको लागि ७७ वटै जिल्लामा मतदानको कार्यक्रम रहेको छ ।


निर्बाचन आयोगको जानकारी अनुसार १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मनदान केन्द्र सुरक्षाको लागि म्यादी प्रहरी १ लाख,प्रहरी ६२ हजार,शसस्त्र प्रहरी ३२ हजार, राष्ट्रिय अनुसनधान बाट ५ हजार, शाही नेपाली सेना ७१ हजार जना मतदानमा खटिनेछन्। त्यसमा अति सबेदनशिल,संबेदनशिल र सामान्य गरि सुरक्षाको बन्दोबस्त मिलाईएको छ। गृह मन्त्रालयका अनुसार २९०० अति संबंदनशिल,४४०० संबेदनशिल र ३३०० सामान्य मतदान केन्द्र तोकिएका छन् । 

बजेट खर्च ( निर्बाचन )  :  ८ अर्ब ११ करोड स्पैया सुनिश्चित्

दल : जम्मा दल ११२,निर्बाचन सहभागी ७९,उम्मेद्वारी ६५

दोश्रो काल चर्चित अनुहारहरु

नेकपा माओबादी केन्द्र : रेणु कुमारी दाहाल भरतपुर (चितवन)


नेकपा एमाले :  केशव स्थापित (काठमाण्डौं)

राप्रपा : राजेन्द्र लिङ्गदेन (अध्यक्ष पार्टी)

कर्मचारी खटिने संख्या : १ लाख ९ हजार ८८ जना

के कति स्थानिय तह छन्

६ महानगर,११ उपमहानगर,२७६ नगरपालिका,४६० गाँउ पालिका

बिहान ७ बाट मतदान ५ बजे सम्म,बिद्यालय बन्द हुने ६ दिन

सुरक्षा रणनिति : प्रथम घेरा म्यादी प्रहरी ,नेपाल प्रहरी, दोश्रो घेरा शसस्त्र प्रहरी,तेश्रो घेरा शाही नेपाली सेना  र अनुसनधान

केन्द्रमा कर्मचारी खटिने : १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, २ कर्मचारी

मतपत्र छपाई पहिलो चरण संख्या : २ करोड ७ लाख ४६ हजार अन्य पछि थप

स्वतन्त्र उम्मेद्वारलाई ४० प्रकारको चुनाव चिन्ह प्रदान

मतपत्र दुवानी : बैशाख २५ देखि

स्वतन्त्र उमेद्वार संख्या  : १२,७८९

सिमा बन्द : ७२ घण्टा अगावै

मौन अवधि : २८ र २९ बैशाख २ दिनभर

यस्तो छ र थियो आयोगको कार्य सूची

बैशाख ११ र १२ मनोनयन दर्ता

बैशाख १२ सूची प्रकाशन

१४ र १५ मनोनयन जाँच तथा निर्णय

१५  उममेद्वार नाम प्रकाशन

१६  मनोनयन फिर्ता

१६  अन्तिम नामावली प्रकाशन

१७  चुनाव चिन्ह प्रदान

३० बैशाख भोली चुनाव त्यस दिन कार्यलय सहित  सार्बजानिक बिदा

आयोग को नौलो कार्य ( प्रबिधि प्रयोग) : ७७३ वटै मतगणना स्थलमा सिसि क्यामेरा निगरानी सहित लक्ष्य

सम्पूर्ण मतगणना सक्ने र परिणाम सुनाउने योजना करिव ८ दिन समय ।

झापा जिल्ला - ७२९ पदको लागि २९१४ जना उम्मेद्वार

निर्बाचन आयोग प्रबक्ता : शलिग्राम शर्मा पौडेल

प्रमुख निर्बाचन आयुक्त : दिनेश कुमार थपलिया

भोली देखि शुरु आयोगको अशली अग्नि परिक्षा








Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला