किन्न थालियो हरियो चूरा र मेहन्दी

 


असार २१ बिर्तामोड

साउन महिना जगत पिता शिव भगवानको प्रिय महिना मानिन्छ । यो महिना महिला दिदि बहिनीहरुले सौभाग्य प्राप्त गर्न हरियो चुरा र मेहन्दी लगाउने गर्छन् । यस महिना प्रत्येक सोमबार ब्रत बसि भगवान शिवको पूजाआरधाना गर्ने र जल जढाईन्छ । नेपालका बिभिन्न तिर्थ स्थलमा यो महिना भगवान प्रति श्रद्धा र बिश्वास  प्रकट गर्दै जल चढाउने गरिन्छ । जसलाई बोलबम भनिने गरेको छ। यतिबेला बजारमा हरियो चुरा र मेहन्दीको खरिद बिक्री बढ्दैछ । तस्बिर: संजाल...

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन