सैनिकमोड सैनिक सडक खण्ड अवरुद्ध





१८,मंसिर झापा
सुरेश आले"सर्जु"

बिर्तामोड, बिर्तामोड-३ स्थित सैनिकमोड सैनिक निर्माणधिन सडक खण्डमा आज स्थानियले धूलो उडेको कारण र नाली निर्माणमा प्राबिधिक त्रुटी भएको जनाउदै सडकमा ढाट लगाएर सडक अवरुद्द गरेका छन् । सो सडक खण्डको बिराटपोखरको पुलमा र सैनिकमोड केही तल ढाट लगाईएको हो।
यस बिषयमा केही दिन अघि सैनिकमोड टोल पदाधिकारी बिर्तामोड वडा न.३ वडा अध्यक्ष,राजनैतिक पार्टीका नेता,बिर्तामोड नगरपालिकाका उपमेयर,ठेकेदार,सडक बिभाग लगायतले सहमति जुटाउने प्रयास गरिएको राजनितिक पार्टीका नेता श्री प्रसाद सिटौलाले जानकारी दिए ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन