ईलाम क्षेत्र न.-२ उप निर्बाचनमा नेकपा एमालेका सुहाङ्गको जीत
१८ बैशाख,झापा
ईलाम क्षेत्र न-२ उपनिर्बाचनमा निर्बाचन आयोगबाट जारी अन्तिम मत परिणाम ।
सो निर्बाचनमा प्रतिनिधि सभा सदस्यमा निम्न बिवरणको मत प्राप्त भएको जनाईएको हो भने जस अन्तर्गत नेकपा एमालेका सुहाङ्ग नेम्बाङ्ग बिजयी बनेका हुन्।
मत परिणाम
सुहाङ्ग नेम्बाङ्ग (नेकपा एमाले)-२७,७७२
डम्बर खड्का(नेपाली कांग्रेस)-२१,९४२
डेकेन्द्र थेगिम (स्वतन्त्र)-११,४५७
मिलन लिम्बु (रास्वपा)-५,०५०
मनि बहादुर लिम्बु (मंगोल नेशनल अर्गनाईजेश न)-८१६
Comments
Post a Comment