प्रचण्ड गर्मीमा पनि ब्यबस्था गरिएन निःशुल्क पिउने पानीको

 

फाईल तस्बिर

१६ जेठ,झापा
अघिल्लो बर्ष प्रचणड गर्मीको यस्तै समयमा ब्यापारीहरु तथा बिभिन्न संघ संस्था,स्थानिय निकाय मिलेर ठाँउ ठाउँमा अथवा आफ्नो पसल अगाडी बटुवा तथा यात्रीहरुलाई निःशुल्क पिउने शुद्ध पानी बितरण गरेको देखिएकोमा यस बर्ष भने त्यस्तो हालसम्म देखिएको छैन तथापि गतअक्षय तृतियको दिन भने पानी,सातु आदि भने सार्वजानिक रूपमा बिभिन्न व्यक्तिहरुले बाँडेको प्रशस्तै देखिएको हो। 

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन