बिर्तामोड-४ बिष्णु कुमारी हत्याका अभियुक्तहरु प्रहरीद्वारा सार्बजानिक

  



१७ जेठ,बिर्तामोड
बिर्तामोड-४ की बिष्णु कुमारी बिष्टको हत्याका अभियुक्तहरु पाँचजना प्रहरीले आज सार्बजानिक गरेको हो। अभियुक्तहरु झापा शिवनगर टोलका २२ वर्षीय गंगा प्रसाद राजवंशी,२३ वर्षीय महेश राजवंशी,२१ वर्षीया वर्षा मुनदास राजवंशी,३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र झापाको अर्जुनधारा-६ का ४३ वर्षीय धनबहादुर कामी रहेको नेपाल प्रहरीले सार्बजानिक गरेको हो।(तस्बिर सहित)

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला