असार दशदेखिनै यस बर्ष झापामा रोपाई शुरू हुने

 

फाईल तस्बिर

२९ जेठ,झापा
मौसमले राम्रो साथ दिए झापाका किसानहरुले अषाढ दश गते देखिनै रोपाई शुरु गर्ने जनाएका छन्।

यस बर्षको मनसुन समेत भित्रि सकेको छ ।
धानको ब्याड राख्ने काम सकेर किसान अब रोपाईको तयरीमा छन्।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन