कन्काई वडा न. ६ अध्यक्षको निधन

 


२ असार,झापा

झापाको  कन्काई  नगरपालिका-६ नम्बरका वडाध्यक्ष दिर्घबहादुर थापाको ६६ वर्षको उमेरमा आइतबार बिहान १:५० बजे निधन भएको छ ।


थापा लामो समयदेखि पित्त थैलीको क्यान्सरबाट पीडित रहेका हुन् । थापाको निधनपछि नगरपालिका कार्यालय र सबै वडा कार्यालयहरु बिदा दिइने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी गराए ।


थापाको पार्थिक शरीरलाई आइतबार बिहान १ घण्टा वडा कार्यालयमा अन्तिम श्रञ्द्धाजलिका लागि राखिने समेत नगरप्रमुख पोखरेलले बताएका हुन् ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया