बिर्तामोडमा क्रिकेटर ऐरीसँग अन्तरक्रिया

 


२० असार,झापा
झापा बिर्तामोडको ग्रेस इन्टरनेशनलले क्रिकेटर दिपेन्द्रसिंह ऐरीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । यसै बीच झापाका क्रिकेटप्रेमीहरुसँग ऐरीले विश्वकप खेल्दाको अनुभव र आफ्नो खेल करियरबारे अन्तरक्रियामा आफ्नो अनुभव साँटेका हुन्।

 कार्यक्रमकै अवसर पारेर ग्रेसले बिर्तामोडको युनाइटेड क्रिकेट एकेडेमीका प्रमुख हितेन श्रेष्ठलाई एक सेट क्रिकेट किट (ब्याट, हेल्मेट, स्टम्प, ग्लोभ्स, जर्सी) प्रदान गरे भने ग्रेसका संस्थापक प्रमुख एन्ड्र्यु पौडेल, परामर्श सल्लाहकार राधाकृष्ण धिताल, बिर्तामोड शाखा प्रमुख किरण बिमली सहितले उक्त कार्यक्रमकोसहजीकरण गरेको जनाईएको हो ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन