जेसीभी चालक लिम्बुको निधनमा बिर्तामोड नगरपालिकामा बिदा

 


२१ असार,बिर्तामोड

गएराति एक बजे बिर्तामोड नगरपालिकाका जे.सी.भी. चालक राजुमान लिम्बूको असमायिक निधन भएको जनाउँदै बिर्तामोड नगरपालिकाले मृतकको आत्माको चिर शान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दै एक्काईस असारमा शोक बिदा दिने निर्णय गरेको छ।

प्रमूख प्रशासकिय अधिकृत राधा कृष्ण खतिवडाको  हस्ताक्षर सहितको शोक व्यक्तब्यमा शोकको यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनमा बिर्तामोड नगपालिकाको तर्फ बाट गहिरो समबेदना प्रकट समेत गरिएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन