सर्पले डसेर मेचीनगरका अठार बर्षीय राजबंशीको मृत्यू

 



२४ साउन,झापा

झापाको मेचीनगरमा सर्पले डसेर एकजना युवाको मृत्यु भएको छ ।

मेचीनगर-८ शान्ति टोल निन्दा बाँधछेउका १८ वर्षीय आशिष राजवंशीको सर्पको टोकाईको कारणले हिजो मृत्यु  भएको हो ।

 राति घरमा सुतेकै ठाउँमा सर्पले डसेका राजवंशीलाई उपचारका लागि तत्काल अस्पताल पुर्याउन नसक्दा उनको मृत्यु भएको परिवारले जनाएको छ ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन