योगदान राष्ट्रको लागि झापाको जानकारी



योगदान राष्ट्रको लागि केन्द्रिय समितिको साधारण सभा आसोज ५ र ६ गते काठमाडौमा हुने भएकोले झापा जिल्लाभर सदस्यता लिने नबिकरण गर्ने र डाटा पठाउनु पर्ने भएकोले सदस्यता लिने र नबिकरण गर्ने कार्य ३ दिनलाई थप गरिएको सूचित गरिन्छ  ।

 आजको मिति सम्म झापाबाट आजीबन सदस्य लिने  सदस्यज्युहरु यस प्रकार छन् ।

१. प्रदीप कुमार संग्रौला

२. चेतना निरौला 

३. अनिता कार्की बिष्ट

४. यसोदा भट्टराई 

५. यमि रिजाल शर्मा ( यमुना ) 

६. सीता कुँवर उप्रेती 

७. जीवन चौलागाईं 

८. यमुना आचार्य 

९. मातृका लम्साल 


साधारण सदस्य लिनेहरु यस प्रकार छन् ।


१. डिल्लीराम पोख्रेल 

२. कंचनबिन्दु थापा 

३. सीता संग्रौला

४. राजेश आचार्य 

५. अर्जुन कुमार श्रेष्ठ

६. प्रमीयस खड्का 

७. ओमभक्त सेढाई 

८. गङा बराल 

९. रमा पराजुली 

१०. मन्दिरा घिमिरे 

११. गोमा निरौला रिजाल 

१२. आकन्क्षिया गौतम 

१३. राजकुमार पौडेल 

१४. सजु बुढाथोकी 

१५. अम्बिका प्रसाईं 

१६. उर्मिला पौडेल संग्रौला 

१७. प्रतीमा सापकोटा 

१८. बिमला बिस्वकर्मा 

१९. नर्बदा चुहान 

२०. चन्द्र अधिकारी 



जारी छ ....

नोट:- सदस्यता नलिई वा नवीकरण नगरी समितिको कुनै पनि पदमा बस्न पाइने छैन ।।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन