प्रसाद खाएको कारण पचास बढी बिमारी

 


२७ भदौ,बिर्तामोड

गत मंगलबार अर्जुनधारा-९ खरबन्दी झापामा निरौला थरको एक घरमा पूजाको प्रसाद खाँदा पचास बढी बिमारी भएका छन्।

अधिकांशलाई पखाला लाग्ने,बान्ता हुने, ज्वरो आउने  लगायतका समस्या देखिएको जनाईएको हो।

 बिमारी सबैजनाको झपाको बिभिन्न अस्पतालमा उपचार भैरहेको जनाईएको छ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन