धानको अग्रिम अनुमान गर्दै किसान,यस बर्ष राम्रै फल्ने

 


६ असोज,झापा
तस्बिर:सर्जु "संसार"

असार श्रावणमा रोपेको धान फल्नै लागेको छ। खासगरि अगौटे धान पोषाउँदै गरेको अवस्था छ। जोसुकै किसानले पनि आफ्नो अन्नबाली राम्रो होस् भन्ने चाहान्छन् । फलस्वरूप धानको उत्पादन यस बर्ष राम्रो हुनेमा झापाका किसान उत्साहित देखिएका छन्।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया