अझै सहज भएन नेपालको स्थल यात्रा,जोखिम कायमै

 


२० असोज,झापा
नेपालमा बाढी र पहिरोले गर्दा असुरक्षित बनेको सडक यात्राको जोखिम अझ कायम रहेको छ। केही दिन अगाडीको लगातार बर्षातले ठाँउ ठाँउको सडकलाई क्षत्ति पुर्याएको हो ।

अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन