नो केवलकार पक्षले दियो बिर्तामोडको ग्लोबल आईएमई बैंकमा धर्ना

 


१ फागुन, झापा
नो केवलकार आन्दोलनरत समूहले बिर्तामोडको  ग्लोबल आइएमई बैंकमा धर्ना दिएको छ । धर्नाका कारण बैंकले दिने सेवा प्रवाह केही प्रभावित भएको छ । धर्ना सुरु भएपछि बैंकले सुरक्षाकर्मीहरुको सहारा लिएको हो। आन्दोलनरत समूहको दोस्रो चरणको कार्यक्रमअन्तर्गत कोशी प्रदेशका शाखाहरुमा धर्ना दिने कार्यक्रम छ । उनीहरुले फागुन ७ गतेसम्म धर्ना, पदयात्रा,फुङलिङ नगरपालिका घेराउ लगायतका कार्यक्रम घोषणा गरेका छन् ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया