Posts

राप्रपा सचिव सुरेन्द्रलाई मातृ शोक

Image
रत्न बहादुर बस्नेत जेठ १६ झापा बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा नगर कार्य समितिका सचिव,समाजसेवी सुरेन्द्र आचार्यलाई मातृ शोक परेको छ।  झापाको अर्जुनधारा नगरपालिका - १ सातकटेरी निवासी आचार्यका ममतामयी माता तथा पत्रकार रत्नबहादुर बस्नेतको सासू आमै समेत रहेकी कृष्णमाया आचार्यको  जेठ १२ गते बिहिबार ९५ वर्षको उमेरमा निधन भएको हो। उनको स्थानीय टाङटिङ्ग नदीमा अन्तेष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ।  पिता विष्णुलाल र माता जसोदा खनालको कोखबाट जेठी छोरीको रुपमा ईलाम जिल्लाको एकतप्पामा बि.सं. १९८५ भदौ १५ गते जन्मिएकी उनी २०५४ सालदेखि अर्जुनधारा - १ सातकटेरीमा बसोबास गर्दै आएकी थिइन्। उनका पति डम्बरबहादुर आचार्यको पहिल्यै निधन भइसकेको छ। अत्यन्त मिलनसार र धार्मिक प्रवृतिकी स्व.आचार्य हलुवागढ सामुदायिक वन उपभोक्ता समूहद्वारा सम्मानित भइसकेकी थिइन्।  स्व. कृष्ण माया आर्चाय उनका चार छोराबुहारी पदमबहादुर-चन्द्री, गणेशबहादुर-ख्यामकुमारी,भक्तराज-राधाकुमारी, सुरेन्द्र-कमला आचार्य तथा तीन छोरीज्वाइँ अभिमाया-स्व. तारा कार्की, धनमाया-पूर्णबहादुर बस्नेत, रत्नमाया-मा...

कबिता - मेरो प्यारो देश हो

Image
दिनेश राई माङ्पाङ्ग वीर विरङ्गनाहरुको रगत पसिनाले      सिन्चिएको मेरो देश ।                         त्यसैले इतिहासदेखि स्वतन्त्रता स्वाधीन छ मेरो देश । आज राष्ट्र भक्त हराएको छ दुश्मनले गिद्देनजर गाडेको छ कि ।         आज चारै तिरबाट देश लुछिन्दै छ कि।            .पुर्खाहरू बाट मुटु कमाउने दुश्मनले आज किन हाम्रा जङ्गे पिलर लाई तोड्दैछ कि '          आज किन हाम्रा जङ्गे पिलर लाई तोड्दैछ कि । देशले प्राण मागे प्राण दिनसक्नु पर्छ । झापाको सिमाना मिचिदा दार्चुला को युवालाई दुख्नु पर्छ ।                    यसरी देश लुछिदै गए भने त सारा हामी नेपाली एकजुट भई अब उठ्नु पर्छ ।                                  यसरी देश नै लुछिदै गए भने त सारा हामी नेपाली एकजुट भई अब उठ्नु पर्छ ।   सारा नेपाली एकजुट भ...

बिर्तामोड विद्युत केन्द्रमा आगलागी बिराटनगरको टोली बाट मर्मत गर्ने

Image
आगलागीबाट क्षति हुन गएको प्यानलबोर्ड जेठ १३ झापा बिर्तामोड नेपाल बिद्युत प्राधिकरण बितरण केन्द्रमा आगलागी भएको छ। आज बेलुकी ६:४५ बजे आगलागी भएको हो। १३२/३३ प्रसारण लाइनको प्यानल बोर्डमा आगलागी भएको त्यंहाका बिद्युत सुपर भाइजर दिपेश ले बताउनु भयो। बिद्युत आगलागी हुंदा के कति क्षति भएको छ तत्काल बताउन नसकिने बताए । बिराटनगरबाट मर्मत टोली आए पछि मर्मत हुने उनको भनाई छ। आफुहरु संग सो सम्बधी मर्मत्त गर्ने साधन श्रोत नभएको पनि जानकारी गराए । थप तथ्यको लागि कार्यलय प्रमुखसंग सम्पर्क राख्न उनले भने । प्यानल बोर्डमा अकस्मात आगो लागेको र निभाउने कार्य भएको हो। हाल उक्त प्रसारण केन्द्र बाट बिद्युत प्रसारण हुने क्षेत्रमा बिद्युत छैन् । संभव भएमा विद्युत सुचारू हुने भन्ने नत्र भोली मात्र सुचारू हुने जानकारी गराईएको छ।

सुबेदी परिवारमा राहतका साथै समवेदना

Image
राहत र समवेदना हस्तान्तरण गरिदै   रत्न बहादुर बस्नेत जेठ १३ झापा  बिर्तामोड। झापाको मेचीनगर-६, काँकरभिट्टा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) ले आफ्नो शेयर सदस्यको निधन भएपछि सैनिकबजारको एक परिवारलाई नगद १० हजार राहत सहयोग गरेको छ। एनएमसी सहकारी बिर्तामोड-१० सैनिक बजार सेवा केन्द्रकी शेयर सदस्य लिलामाया सुबेदीको निधन भएपछि शिवालयचोकस्थित स्व.सुबेदीको निवासमा पुगेर सहकारीले शुद्ध्याई खर्च वापत १० हजार रुपैयाँ प्रदान गरेको हो। एनएम withसी गरामनी सेवा केन्द्रका कार्यालयगत उपसमिति संयोजक मेदनी न्यौपाने,कार्यालय प्रमुख नवराज ढुुंगाना,सैनिकबजार कार्यालयगत उपसमिति संयोजक मनु मुखिया,सदस्य टिकाप्रसाद दंगाल,एकाई नं.१ का संयोजक कमल खतिवडा, एकाई नं.२ का संयोजक रत्नबहादुर बस्नेत,सदस्य सीतादेवी राई,कार्यालय प्रमुख सन्तोष ढुंगाना,कर्मचारी पवन मैनाली,चन्द्रबहादुर राईलगायतको टोलीले समवेदनापत्रसहित उक्त राहत रकम हस्तान्तरण गरेको कर्मचारी लुवराज प्रसाईले जानकारी  दिए।  संस्थामा ६ हजार रुपैयाँभन्दा बढी शेयर रकम मौज्दात भएका सदस्यको मातापिता तथा छोराछोरीको...

बिर्तामोड नगरपालिकाको भवन

Image
 

नेपाल सरकारको निति तथा कार्यक्रम गोरखापत्र

Image
 जेठ ११ झापा गोरखापत्र बाट

झापाका किसान बर्षे भिण्डी बाट आम्दानी लिने तरखरमा

Image
दुर्गा सेढाईको मल्चिङ्ग प्रविधि वर्षे भिन्डी र खेती  १२ जेठ,झापा  सुरेश आले "सर्जु"  विर्तामोड बद्रिबारी ९ की दुर्गा सेढाईले यस बर्ष बर्षे भिण्डी बाट उत्पादन र आय आर्जन गर्न ३ कठ्ठा जमिन छुट्टाईन् । उनले अघिल्लो बर्ष पनि यसरी नै बर्षे भिन्डी खेती गरेकी थिइन्। बर्षै पिच्छे नियमित यसरी बर्षे भिण्डी उत्पादन गरि बिक्रि गरेर उनले राम्रो आय आर्जन  गरेकि थिइन् । यसबाट उनको राम्रो आम्दानी साथै बर्षामा तरकारीको समेत आपूर्ती राम्रो हुदै आएको छ। भिण्डी बारीमा घाँस झार उम्रिएर दुःख दिन्छ भनेर प्लास्टिक ओच्छ्याएर बिरुवा लगाईएको हो। यसलाई मल्चिङ्ग  प्रबिघि भनिन्छ । नेपालमा हाल यसरी मल्चिङ्ग प्रबिघिबाट खेती गर्ने प्रबिधि दिनानुदिन बढिरहेको पाईन्छ। कृषिमा मल्चिङ्ग प्रबिधिको सामान्य ज्ञान र तालिम उनका श्रीमान बृहस्पति सेढाईले  बिर्तामोड नगरपालिका कृषि शाखा बाट तालिम पछि ज्ञान हासिल गरेको दुर्गा सेढाईले बताईन् । बजारमा भाउ ४०० मीटर मल्चिङ्ग प्लास्टिक रोलको मूल्य ४००० माथि पर्ने गर्छ । मलचिङ्ग गरि बर्षे भिण्डी उमारिएको बर्षे भिण्डीलाई सामान्यता माटोमा राम्रो संग मलखाद्...