Posts

२०७९ बडादशैं,दिपावली,छठपर्व,नेपाल सम्बतको शुभकामना

Image
                              बिराट सरोबर बहुउदेश्यीय बिकाश                                            समिति                          अध्यक्ष इन्द्र प्रसाई                                   एबं             सम्पूर्ण कार्यकारी सहित सदस्य परिवार                बिर्तामोड-३, बिराटपोखर,झापा

२०७९ बडादशैं, दिपावली,छठ पर्व नेपाल सम्बतको शुभकामना

Image
                                 मनकामना कृतन मण्डली                       अध्यक्ष नैनकला थापा                                   एबं             सम्पूर्ण कार्यकारी सहित सदस्य परिवार                बिर्तामोड-९/१०, बिराटपोखर,झापा

२०७९ बडादशैं,छठ पर्व,नेपाल सम्बतको शुभकामना

Image
  अध्यक्ष प्रकाश चन्द्र बराल देउराली बचत तथा ऋण सहकारी सस्था चारपाने-१,परिवार              

तमू ह्युल छोंज धींद्वारा चार जना सम्मानित

Image
  आसोज १०,झापा सुरेश आले "सर्जु" बिर्तामोड,तमू ह्युल छोंज धीं गुरुङ समाज बिर्तामोड नगर समितिको तेश्रो बार्षिक साधारण सभामा चार जना सम्मानित भएका छन्। सम्मानित हुनेहरुमा एकजना जनप्रतिनिधि र एस ई ई मा उत्कृष्ट अंक ल्याउने नगरका  तीन जना रहेका हुन् । उनीहरू लाई समाजको तेश्रो बार्षिक साधारण सभामा आज सम्मान गरिएको हो। कार्यक्रम बिर्तामोड-१० स्थित सैनिक बजारको सामुदायिक सभा हलमा आयोजना गरिएको थियो । समाजको बिर्तामोड नगर अध्यक्ष सल बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य आनन्द गुरुङको प्रमुख आतिथ्य र  उपस्थितहरुमा बिर्तामोड-१० वडा अध्यक्ष दुर्योधन गुरुङ, जिल्ला कार्य समिति अध्यक्ष टिकाराम गुरुङ, निर्वतमान केन्द्रिय सदस्य दिलिप गुरुङ, निर्वतमान जिल्ला अध्यक्ष सन्तोष गुरुङ, केन्द्रिय सचिवालय सल्लाहाकार जल कुमार गुरुङ, सस्थापक अध्यक्ष डि के गुरुङ, महिला अध्यक्ष दुर्गा गुरुङ, संस्थापक उपाध्यक्ष जीत बहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो। प्रमुख अतिथि आनन्द गुरुङले दिप प्रज्वलन गरि शुरु गरेकाे कार्यकममा राष्ट्रिय गान,गुरुङ समुदायको गान बजाईनु साथै श...

बहुल राष्ट्रिय समाजबादीको झापा सम्मेलन सम्पन्न

Image
  भदौ ९,झापा बिर्तामोड,बहुल राष्ट्रिय समाजबादी पार्टी नेपालले झापा जिल्ला कार्यक्रता सम्मेलन सम्पन्न गरेको छ । कार्यक्रम बिर्तामोड ३ स्थित गौरवती सतानु सिंह स्मृति प्रतिष्ठानको सभाहल सतानुबारी सैनिकमोडमा आयोजना गरिएको हो। सम्मेलनमा झापा जिल्ला कार्यक्रता लगायत केन्द्रिय सदस्य हरुको उपस्थित रहेको थियो  प्रमूख अतिथि केन्द्रिय अध्यक्ष किशोर कुमार बिश्वास रहेको कार्यक्रममा केन्द्रिय सदस्य हरि नारायण चौधरीको अध्यक्षता रहेको थियो भने उपस्थित हरुमा केन्द्रिय सदस्य गीता देबी चौधरी, केन्द्रिय सदस्य गीता देबी राई चौधरी, केन्द्रिय सदस्य प्रदेश न. १ ईन्चार्ज भागत लाल चौधरी, केन्द्रिय सदस्य प्रदेश न. १ सह इन्चार्ज भिम बहादुर राजबंशी,केन्द्रिय सदस्य सुनसरी जिल्ला इन्चार्ज सुरत लाल चौधरी,ताजपुरिया बिकाश समिति पूर्व केन्द्रिय अध्यक्ष  कुञ्ज ताजपुरिया,थारू कल्याण संघ जिल्ला सचिव झापा हरि प्रसाद चौधरी, ग्राभुर  फ्रन्ट पूर्व केन्द्रिय अध्यक्ष भरत राजबंशी,ठेकेदार संघ झापाका राम चन्द्र दास लगायत रहेका थिए । असोज ८ गते शनिबार सम्पन्न कार्यक्रममा बक्ताहरु गीता देबीचौधरी. भिम बहादुर राजबंशी...

बिराटपोखरीमा दाताले दिएको सहयोग अलपत्र

Image
पोखरीमा अलपत्र डस्टबिन   प्रसिद्ध धार्मिक तथा एतिहासिक बिराटपोखरीमा  भौतिक सामाग्री सहयोग गर्ने दाताहरुको सूची लामै छ । ति दाताहरुले पोखरीको भौतिक स्तर उन्नतिका लागि पोखरी संरक्षण हुनथाले पछि ति संरचना निर्माणमा सहयोग गरेका हुन् । बिगत देखि बर्तमान सम्म आईपुग्दा बिराटपोखरीमा भौतिक सहयोग गर्ने दाताहरूको संख्या दिनदिनै थपिदै जादैछ यो  अर्थमा पोखरीमा भौतिक सामाग्री थप हुदै जानु पर्ने हो तर ति निर्माण गरिदिएका सामाग्री दिनदिनै जिर्ण नष्ट र अलपत्र हुने क्रम बढेको छ ।२०६६ साल मंसिर २९ गते हाल बिर्तामोड निवासी डिल्ली कुमार गुरुङ्ग र भवानी माया गुरुङ्गले रु.एकलाख पचहत्तर हजार खर्च गरेर पोरवरीमा निर्माण गरिएको बोरिङ्गको मोटर चोरी भएको छ । ८ हर्ष पावर उल्लेख गरिएको बोरिङ्गको थ्रि फेज तार भूॅईमा अलपत्र अवस्थामा छ । सोही प्रयोजनको लागि निर्माण भएको भवनको ढोका र अन्य विद्युतिय सामाग्री अलपत्र अवस्थामा देखिन्छ । यसैगरि २०६६ सालमा उनै गुरुङ्ग परिवारबाट निर्माण गरिदिएको खाने पानीको कलको नामोनिशान छैन खाली मार्वल शिलालेख र सिमेण्टीका भौतिक संरचना मात्र देख्न पाईन्...

क्यान्सर पीडित विशाल राईको उपचारार्थ दमकमा कन्सर्ट हुने

Image
२ असोज,झापा दमक सम्वाददाता दमक,सिकलसेल (बोनम्यारो) क्यान्सरबाट पीडित शिवसताक्षी ८ का २८ वर्षीय विशाल दुमी राईको उपचार सहयोगार्थ झापाको दमकमा सांगीतिक कार्यक्रम हुने भएको छ । ‘मनोरञ्जन धमाका’ नामक कन्सर्ट असोज १० गते सोमबार साँझ ४ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने भएको हो । सुप्रसिद्ध गायक (राईइज किंग) राजेशपायल राईसहित चर्चित गायक एकदेव लिम्बूले प्रस्तुति दिने कन्सर्ट दमक ९ स्थित सरस्वती माविको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएका हुन् । त्यस्तै सुनिला लिम्बू, ममता गुरुङ र निमा तामाङले गायकद्वयलाई प्रस्तुतिमा सघाउने छन् । भदौ ३१ शुक्रबार पत्रकार मञ्च दमकको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कन्सर्ट बारे जानकारी दिइएको हो ।  कदम थिएटरको मूल संयोजन रहेको कार्यक्रमलाई कदमसहित विशाल राई बचाउ अभियान मूल समिति, थाली इन्टरटेनमेन्टले आयोजना गर्न लागेका हुन् भने सिल्भर इन्टरटेनमेन्टले इभेन्ट मेनेजमेन्ट गर्न लागेको हो । पत्रकार सम्मलेनमा बोल्दै विशाल राई हाल काठमाडौंस्थित सिभिल अस्पतालमा उपचाररत रहेका उनका दाजु धिरज राईले जानकारी दिए । अभियानका संयोजक बलु राईका अनुसार हालसम्म विशालको उपचारमा करि...