कोरोना पछी घरै पिच्छे र्हुकदै गुर्जो (फोटो फिचर)

 सुरेश आले "सर्जु"

वितामोड १२ वेशाख 06९

कोरोना संक्रमण फैलदै गएको समयमा चर्चामा रहेको वनस्पति गुर्जो घर घरमा लगाउनेको संख्या बढेको छ । शरिरको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने भन्दै यसको उपयोगिता कोरोनाको समयमा बढेको हो । 


कोरोना संक्रमण अधि त्यति चर्चा नपाएको गुर्जो अहिले प्रत्येक घर घरमा प्राय : रोपिएको पाइन्छ। विर्तामोड ९ झापाका लिल कुमार निरौलाले कोरोना कालमै यसको विरुवा घरमा लगाएको वताए। उनले कोरोना कालमा यसको प्रयोग बढेको जनाए।चिकित्सकको सुझाव वोमजिम मात्र यसको सेवन गर्नु पर्छ। जथाभावी सेवन गर्नाले शारिर लाई हानी गर्न सक्छ। यस वाट उत्पादित विभिन्न सामाग्री समेत अहिले वजारमा उपल्वध छ। (फोटो फिचर)



Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन