उन्नत लोकतन्त्रबाट बिर्तामोडमा १ जना उम्मेद्वार

आगामी बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि बर्तामोड नगरपालिकाको लागि वडा न १० वडा अध्यक्ष पदमा उन्नत लोकतन्त्र पार्टीबाट कृष्ण उप्रेतीले नामांकन सूची दर्ता गराएका छन् । सिंङ्गो नगर भरिमा उनी १जना मात्र पार्टीको तर्फ बाट उम्मेद्धारी दर्ता गराउने उम्मेद्वार भएको उनले जानकारी गराए ।


। उनले बैशाख १२ गते निर्बाचन आयोग कार्यलय बसेको विर्तामोड नगरपालिकामा नाम दर्ता गरएका हुन् । उम्मेद्वारी दर्ता गराए संगै चुनावी प्रसार साथै ब्यात्तिगत भेटघाट मा ब्यस्त रहेको उनी बताउछन्।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन