वडा न. ९ मा कसैको दाल गल्दैन बाल कृष्ण आले

 बिर्तामोड नगरपालिका वडा न ९ बाट बैशाख ३० गते हुने स्थानिय निर्वाचन को लागि वडा सदस्यमा नेकपा एस बाट उम्मेद्वार मनोनयन दर्ता गराएका बाल कृष्ण आले आफूले अत्यधिक मतले बिजयी हुने बताएका छन् । बैशाख १र गते मनोपयन दर्ता को समयमा उनले यो कुरो बताएका हुन् ।


अब यूवाको हातमा राजनिती आउनु पर्छ उनले भने अब नेकपा एस गाउँ गाउँ पुगि सकेको छ जनताले बिश्वावास गर्नेछन् । बितीमोड नगरअध्यक्ष नेकपा एस श्री सिटौलाले आफूहरुले सबै ठाउँमा सही उम्मेद्वार चयन गरेको बताए ।

आले बिर्तमोड ९ का एक कम्प्यूटर ब्यबयासयी तथा आई टि संग सम्बन्धित ब्यात्ति हुन् । नगरमा उनको एकल उम्मेद्वारी रहेको छ ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन