एमाले ७४ का सदस्य राहुल बिर्तामोड ४ मा अध्यक्ष

जेठ ६ झापा 

बिर्तामोड ४ को वडा अध्यक्षमा राहुल शर्मा बिजयी भएका छन् । प्रतिद्वन्दी नेपाली कांग्रेसका  कुलप्रसाद  संग्रौला लाई पछि पार्दै उनी वडा अध्यक्षमा बिजयी भएका हुन् । वडा अध्यक्षमा वडा न.४ मा १ स्वतन्त्र सहित ७ वटा  पार्टीको ७ जनाको उमेद्वारी थियो।

राहुल शर्मा

सदस्य हरुमा एमालेकै उमेश राउत ,केशव कुमार श्रेष्ट, रमादेबी राजवंशी र निर्मला सुनुवार निर्बाचित भएका छन् ।

उमेश राउत
केशव कुमार श्रेष्ट
रमादेवी राजवशी
निर्मला देबी सुनुवार
वडा अध्यक्ष शर्माले १८१३ मत प्राप्त गरे भने कांग्रेस का संग्रौला ले १७२० मत प्राप्त गरेको जनाइएको छ। कुल उम्मेद्वार वडामा १४ सदस्य मध्येबाट एमालेका ४ सदस्य निर्बाचित भएका हुन्। राहुल शर्मा अहिल्लो निर्वचनमा सोही वडाका वडा सदस्य थिए।
आयोग बाट प्राप्त मत बिवरण



Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन