बिर्तामोड १ मा एमाले उम्मेद्वारहरुको जीत

जेठ २ झापा 

बिर्तामोड नगरमा ४८ जना वडा अध्यक्षले बिभिन पार्टी र स्‍वतन्त्र बाट उम्मेद्वारी दिएकोमा  बिर्तामोड १ मा नेकपा एमालेका अग्नी प्रसाद पाण्डे बिजयी बनेका छन्।

निर्बाचित उम्मेद्वारहरु
खुला सदस्य उम्मेद्वार नगरमा ७२ उम्मेद्वारी मध्येबाट सोही वडामा टेक ब.अधिकारी,योग चन्द्र आङ्गबुहाङ्ग नेकपा एमाले बाटै बिजयी भए ।

बिर्तामोड नगरपालिकाको कार्यलय


महिला सदस्य नगर भरि ३४ उम्मेद्वारी मध्ये वडा न.१ मा यमूना देबी आर्चाय बिजयी भएकी छिन् । दलित महिला सदस्य तर्फ नगरमा कुल ३० उम्मेद्वारी मध्ये सोही वडामा नेकपा एमालेकै कमला दर्जी बिजयी भइन् भने
बिजयी उम्मेद्वारर

पाण्डे अघिल्लो कार्यकालको सोही वडाका वडा अध्यक्ष हुन् । बितामोड १ वडा अध्यक्षमा ६ जनाको उम्मेद्वारी रहेको थियो। पाण्डेले १४६९ मत प्राप्त गरेका थिए । पाण्डेका निकट्तम प्रतिद्वन्दी नेपाली कांग्रेसका बलराम
प्राप्त मत परिणाम
कार्कीले भने १२२३ मत प्राप्त गरेका छन् ।


 

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला