झापामा २० देखि १ महिना भित्रमा रोपाँई धमाधम

 

झापा बिर्तामोड ९ का किसान धानको बिउ राख्दै

जेठ २६ झापा
सुरेश आले "सर्जु" बिर्तामोड

 झापामा धानको बिउ ब्याड राख्ने कार्य प्राय : अन्तिम चरणमा पुगेको छ । यसबर्ष शुरुआती बर्षा राम्रो भएकोले कृषक उत्साहित बनेका हुन्। झापा जिल्लामा तीन प्रकारले धान को ब्याड राख्ने चलन देखिन्छ। खसिया गर्न केही अगाडी नै बिउलाई लगाईन्छ त्यसैगरि सामान्य धान रोप्न र अलिक पछौटे बास्मति कालो नुनिया आदि जातको धानको लागि केही ढिलो गरि ब्याड राख्ने प्रचलन छ ।
धानको बिउ राख्न ब्यस्त किसान
झापामा अबको २० देखि १ महिनामा कृषकमा रोपॉईक्रो चटारो घमाघम शुरु हुने संकेत देखिन्छ ।   (फोटो फिचर)

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन