ग्रामीण मजदुरको आम्दानी किसानको भन्दा राम्रो

संपादकीय ओरेन्ज
असार २०,बिर्तामोड

  सिर्कमी, डर्कमी, बार बेन्डर, कार्पेट पर्दा लगाउने, मार्बल टाली जोड्ने, ट्यूबेल गाड्ने,ट्यूवेल मर्मत गर्ने, हाउस वायरिङ्ग गर्ने, ट्याक्टर कुदाउने, ट्याक्टर हेल्पर,पलम्बर, लेबर, गाडी हेल्पर आदि ग्रामीण मजदुरको औसत आम्दानीले गुजारा सहज तरिकाले चल्छ जस्तो लाग्छ। यसैले किसान खेती छाड्दैछन्। कयौं किसानलाई ऋण तिर्न समेत धौ धौ छ । अझ कर्जा थपिदैछ । पार्टीका चुनावी घोषणाले किसान उद्यमी बन्न सक्ने अवस्था छैन। किसानको सपना तब मात्र पूरा हुन्छ जब उसले आफनो उत्पादन स्वतन्त्र  रुपले जहाँ पनि बेच्न पाउँछ। झापामा श्रमिकको ३  प्रकारको ज्याला दररेट निर्धारण गरिएको छ । जस अनुसार दक्षको ९२०, अर्धदक्षको ८५० र अदक्षको ६५० तोकिएको छ । ( तस्बिर संजाल )

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति