ग्रामीण ईलाकाको अधिकांश भजन किर्तन खेती किसानीले स्थगित,श्रीकृष्ण जन्म अष्टमीदेखि खुल्ने

 


अबाढ २५ झापा

बिर्तामोड,तराईका ग्रामीण ईलाकामा यतिखेर धान रोप्ने चटारो छ। गाँउ घरका सबै धान रोप्न ब्यस्त हुन्छन्। गाँउमा भएका कृतन मण्डलीका सदस्यहरु कृषक छन्।


यस्तो स्थितीमा अहिले भजन कृतन हुदैन बिर्तामोड १० बिराटपोखरी नवदुर्गा तथा बिर्तामोड ९ मनकामना कृतन मण्डलीका सदस्य दिपक संग्रौलाले बताए । उनले जेठ अन्तिम साता देखि रोकिएको भजन कृतन भदौ ३ गते श्रीकृष्ण जन्मअष्टमीको दिनदेखि पूनः शुरु गरिने भएको छ भने तर मांगी कृतन भने नरोकिने पनि बताएका छन्। सदस्यहरूका घरमा गरिने नियमित भजन कृतन भने हाल रोकिएको छ । कुनै कृतन मण्डलीको भने सूचारु छा

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति