बिश्वकै अग्लो दाबी गरिएको उँ कार स्तम्भ बिराटपोखरीमा

 

असोज २३, झापा

बिर्तामोड न.पा.-३ स्थित बिराटपोखरी बिराट भरत बिश्रान्ती क्षेत्रमा निर्माण हुदै गरेको उँ कार स्तम्भ बिश्वकै अग्लो उॅ कार स्तम्भ हुन सक्ने निर्माण पक्षले दाबी गरेको छ ।  यो स्तम्भ निर्माण क्रमकोअन्तिम चरणमा पुगेको छ ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया