महेन्द्र ज्योति मा.बि.५६ औं बार्षिक उत्सव सम्पन्न
सुरेश आले "सर्जु"
कार्यक्रममा बिशिष्ट अतिथि बिर्तामोड नगरपालिका वडा न. १० अध्यक्ष दुर्योधन गुरुङ्ग,१० वडा सदस्य धन कुमारी श्रेष्ठ,१० वडा सदस्य पृथ्वी बस्नेत,पूर्व प्र. अ. मखन गुरुङ्ग, चमरधाप प्रा. बि. बिर्तामोड-१० बि. ब्या.अध्यक्ष रिमान ध्वज लोक्ताम,बिद्यालय शांति धन अक्षय कोष दाता किरण सुब्ब, बिष्णु भगवती र्बोडिङ्ग बिर्तामोड-१० का संचालक पूण्य प्रसाद उप्रेती, निर्बतमान-१० न.बिर्तामोड वडा सदस्य गिता घिमिरे,पूर्व शिक्षकहरु,पूर्व शिक्षिकाहरु शिक्षक अभिभावक संघ पूर्व सहित हालका पदाधिकारीहरु, समाजसेवीहरु लगायतको उपस्थित रहेकाे थियो ।
प्रमूख अतिथि खवासले पानसमा दिप प्रज्वलन गरेर उदघाटन गरिएको कार्यक्रममा बिर्तामोड छ्ठ सेवा समाजले ४३ जना बिद्यार्थीहरुलाई स्वेटर प्रदान गरेका थिए भने कार्यक्रममा बिर्तामोड छ्ठ समाजका अध्यक्ष राज कुमार गुप्ता,निर्बतमान अध्यक्षहरु प्रेम चन्द्र चौधरी,देबेन्द्र कुमार सिंह,धनश्याम चौधरी, महासचिव मनोज रौनियार,बरुण चौधरी,अशोक चौधरी,बरिष्ट उपाध्यक्ष रामेश्वर दुबे सदस्य अनन्त लाल महतो, मनोज चौधरी महिला फ्रन्ट अध्यक्ष हेमलता चौधरीको समेत उपस्थिती रहेको थियो।
प्र.अ. प्रेम बहादुर लिम्बुले बिद्यालयको प्रतिबेदन प्रश्तुत गर्नुका साथै शांति धन छात्रबृति बाट यस बर्षका बिर्धाथीहरु बाखण्डु शेर्पा,कुमार लोहार, यूना मगर,दिपिका दर्जी,सुमन खाती,पबित्रा अधिकारी, आकृति राई,संजु शेर्पा,आर्दश भट्टराईलाई जनही दुई हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो। त्यसै गरि पूर्व शिक्षक अभिभावक संघअध्यक्ष यज्ञ राज थापाबाटआफ्नो स्व. आमा तथा बुबा दिप बहादुर थापा र बिष्णु माया थापाको स्मृतिमा दुई जना उत्कृष्ट पुरस्कार बिधार्थी रोशन मर्डी र ललिता अधिकारीलाई पुरस्कृत गर्नुभयो ।
कार्यक्रम सफल बनाउन आर्थिक सहयोग गर्ने ब्यातित्व किरण सुब्बा,पंचधन राई,प्रेम बहादुर लिम्बु,जय कुमार झा,सन्तोष शिवाकोटी बिरेन्द्र कडरिया,मेदनी प्रसाद उप्रेती , कुमारी मैनाली,शान्ता मूखिया श्री प्रसाद शिवाकोटी,डिल्ली राम अधिकारी,अमर कन्दङ्गवा,गोपी कृष्ण भट्टराई,राजन प्रसाई र बिर्तामोड छ्ठ समाजलाई सम्मान पत्र सहित सम्मान पनि गरिएको थियो।
कक्षागत प्रथम दित्तिय र तृतिय हुने नर्सरी देखि कक्षा १० सम्मका बिधार्थीहरु पुरस्कृत हुनुका साथै सरसफाई तर्फ रेश्मा मगर र रिदिमा राई,नृत्य तर्फ प्रथम प्रबिन केरुङ्ग र साथीहरु धौलागिरि सदन दित्तिय रूपा र साथीहरु अन्नपूर्ण सदन तृत्तिय रेहा राई र साथीहरु सगरमाथा सदन गायन तर्फ प्रथम बिशाल केरुङ्ग धौलागिरी सदन,दोस्रो अमृत लोहार अन्नपूर्ण सदन र तेश्रो राजन बराईली कन्चनजङ्गा सदन खेलकुदतर्फ धौलागिरि सदन प्रथम,दित्तिय अन्नपूर्ण सदन र तृतिय कन्चनजङ्गा सदन पुरस्कृत भएका हुन्। थप कार्यक्रम बि. ब्या. समिति पूर्नमिलन र पूर्व शिक्षक पूर्नमिलन कार्यक्रमहरु रहेका थिए।
प्रमूख अतिथी खवास,वडा अध्यक्ष गुरुङ्ग रिमान ध्वज लोक्ताम,पूर्व शिक्षक भोला पौड्याल लगायतले शुभ कामना मनतब्य राखेको कार्यक्रमको स्वागत मनत्वय सहायक प्र.अ.जय कुमार झा र संचालन शिक्षक बिरेन्द्र कडरिया र शिक्षिका सरस्वती दाहाल खतिवडाले गरेकी थिइन् ।
Comments
Post a Comment