बिर्तामोडमा अन्तर्राष्ट्रिय ब्यापार महोत्वको रौनक- फोटो फिचर



फागुन ५ गते प्रमूख अतिथि सम्माननिय सभामुख देबराज घिमिरेबाट बिर्तामोड अन्तराष्ट्रिय ब्यापार महोत्सवको उदघाटन ।

उप सभामुख इन्दिरा राना मगर, प्रदेश १  मन्त्री भक्ति सिटौला,संबिधान सभा सदस्य मन कुमार गौतम,नेपाल उद्योग बाणिज्य संघ निर्बतमान अध्यक्ष चण्डी राज ढकाल,संसद अमृत लाल राजबंशी,माननिय कमला थापा मगर,प्रमुख जिल्ला अधिकारी झापा,सुरक्षा निकाय प्रमुख झापा,बिर्तामोड नगरपालिका प्रमूख पबित्रा महतरा प्रसाई, नेकपा एमालेका  लाल बिश्वकर्मा, एनसेल प्रतिनिघि प्रज्वल अधिकारी,पूर्व संसद सुधिर कुमार शिवाकोटी,नेका झापा सभापति देउमान थेबे लगायतको उदघाटनमा उपस्थिति रहेको ।


बिर्तामोड बाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी बाट नेपाल भारत,बंगलादेश,पाकिस्तान लगायतको ब्यापारिक स्टल रहने,प्रत्येक साँझ राष्ट्रिय स्तरका कलाकारहरुको सांगितिक प्रश्तुती रहने,४५ करोड सम्मको ब्यापार हुन सक्ने,बिक्रि,खाजा,कृषि,मनोरञ्जन ४ क्षेत्रमा महोत्सव क्षेत्र निर्धारण गरिएको,कूल २३० वटा ब्यापारिक स्टल रहने,२०० जना स्वयं सेवक,४० आन्तरिक सुरक्षाकर्मी,जर्मन प्रबिधिको सजावट,बिभिन्न गिफ्ट ह्याम्पर दैनिक र महोत्सव ११ दिन सम्म संचालन रहने साथै प्रायोजन एनसेल, सेन्चुरी लगायत रहेको जानकारी ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते