बिर्तामोड-१० मा एक युवकको शव फेला

 



२९ माघ,बिर्तामोड
बिर्तामोड-१० पश्चिम बिराटपोखरमा एक युवकको शव फेला परेको छ। पश्चिम बिराटपोखर स्थित पुरानो निर्माणाधिन घरको छेउको कोही नबस्ने टहरो भित्र उक्त शव बिहान ५:०० बजे स्थानियले देखेको बताए।
मृतक सिरिजङ्गा ताप्लेजुङ्गका बर्ष-३० का संजय माबो रहेको र मृत्युको कारण बारे अनुसन्धान भैरहेको इप्रका अनारमनीका डिएसपी सुरज कार्कीले बताए।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन