छैठौं अर्ना झापा गोल्डकपको खेल तालिका सार्बजानिक



१६ फागुन,बिर्तामोड
छैठौं अर्ना अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट झापा गोल्डकपको खेलतालिका आयोजकले सार्बजानिक गरेको छ। खेल १९ फागून देखि २८ सम्म डोमालाल राजबंशी रंगशाला बिर्ताबजार झापामा आयोजना हुने भएको हो।( तालिका हेर्नुहोस् तस्बिरमा)

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन