चिठ्ठि लेखेर सम्पर्कबिहिन भए दुई नाबालक

  



१५ जेठ,झापा
झापा गौरादह-१ बेलडाँगी चौकका १४ बर्षिय कक्षा ८ मा अध्ययनरत  खगेन्द्र खड्का र देव  खड्का हामीलाई नखोज्नु बाई डेडी भन्ने जस्ता ब्यहोराको पत्र लेखेर सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले बताएको जनाईएको छ। उनीहरु आज बिहान बाट सम्पर्क बिहिन भएका हुन् भने
उनीहरुका बुवा भूपेन खड्काले कतै देखिए मोबाईल न.९८१४९०४७२३ मा वा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन समेत आग्रह गरेको बताईएको छ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला