चिठ्ठि लेखेर बेपत्ता नाबालक पथरीमा भेटिए


१६ जेठ, झापा
गौरादह-१ बेलडागीबाट चिठ्ठी लेखेर हराएका दुई नाबालक पथरीमा भेटिएका छन्।

पशरीको एक बृद्धको घरमा दुबै जनालाई फेला पारिएको छिमेकी सोम कार्कीले जानकारी दिएका हुन्।
गत १५ जेठ मा झापा गौरादह-१ बेलडाँगी चौकका १४ बर्षिय कक्षा ८ मा अध्ययनरत  खगेन्द्र खड्का र देव  खड्का हामीलाई नखोज्नु बाई डेडी भन्ने जस्ता ब्यहोराको पत्र लेखेर सम्पर्क बिहिन भएको पारिवारिक श्रोतले बताएको हो। उनीहरुलाई आज बिहान पथरीबाट भेट्टाएर परिवारको सम्पर्क मा ल्याईएको हो। 
उनीहरुका बुवा भूपेन खड्काले कतै देखिए मोबाईल न.९८१४९०४७२३ मा वा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन समेत आग्रह गरेको बताईएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन