कचनकवलमा अपाङ्गता भएका ब्यक्तिहरुको क्षमता विकास तालिम सम्पन्न

 



२६ बैशाख,कचनकवल झापा

कचनकवल गा.पा महिला तथा बालबालिका,जेस्ठय नागरिक शाखाको  आयोजना र कचनकवल अपाङ्गता संस्थाको समन्वयमा दुई दिवशीय  संस्थागत क्षमता विकास तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

कचनकवल गा.पा का उपाध्यक्ष तथा अपाङ्गता समन्वयय समितिका संयोजक नवराज भटराइको अध्यक्षतामा भएको तालिमको सहजिकरण अपाङ्गता सहजकर्ता दिलकुमार राजवंसी,कचनकवल गा.पाका आ.ले.प प्रभाकर आँचार्य,लेखा अधिकृत गोबिन्द रिजाल,शिक्षा प्रमुख मनिता बराल र महिला तथा बालबालिका शाखा प्रमुख सुनिता दाहालको सहजिकरण रहेकोथियो भने कचनकवल अपाङ्गता सँस्थाका कार्य समितिका सबै पधादिकारि र सात वटै वडाहरुमा रहेको अपाङ्गता मिलिजुलि समुह को पधादिकारिहरुको सहभागिता रहेको हो। 


Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति