मकै थन्क्याउन ब्यस्त झापाका किसान (फोटो फिचर)


 






३१ जेठ,झापा
यतिखेर झापाका किसानलाई मकै थन्क्याउन चटारो छ। मकै थन्क्याइए पछि सो बारीमा धान रोप्ने तयारी समेत गर्नु पर्ने हुन्छ। धान रोप्ने समय समेत नजिकिदै आउदैछ। पूष,माघ,फागून महिनामा लगाईएको मकै बारीमा पाकेको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया