झपाका अग्रज पत्रकार पाठकको निधन

 



३१ जेठ,झापा

बिर्तामोड-४ निवासी मेघाबारी टोल विकास संस्थाका सदस्य,पूर्व शिक्षक तथा पत्रकार नेत्रप्रसाद पाठकको ७२ वर्षको उमेरमा आज बिहीबार बिहान ९:३० बजे असामयिक निधन भएको छ।

 निज पाठकको छोरा विज्ञान पाठक वैदेशिक रोजगारीमा भएकाले छोरा आएपश्चातमात्र शव अन्त्येष्टिका लागि लगिने पारिवारिक  श्रोतले जानकारी गराएको छ ।पाठकको एक श्रीमति एक छोरा र एक छोरी रहेक छन् ।

पाठक प्रेस चौतारी झापाका संस्थापक अध्यक्ष रहनुका साथै बिभिन्न संघ संस्थामा रहि सकृय हुनुहुन्थ्यो ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला