अत्यधिक बर्षाले हरियो साग सब्जीको भाउ बृद्धि

 


५ असार,झापा
अत्यधिक बर्षा हुन थालेपछि झपामा हरियो तरकारीको भाउ आकाशिएको छ। बर्षातमा हरियो साग सब्जी  उब्जाउन गार्हो हुने कृषकहरु बताँउछन् ।
हरियो साग सब्जीको आपूर्ती केही हद सम्म अब पहाडी क्षेत्रबाट कात्तिक सम्म हुने गर्दछ। पहाडबाट हरियो काक्रा,इस्कुसको मूण्टा,फर्सी,रायोको साग,इस्कुस,मूला बन्दाआदी प्राप्त हुने गर्दछ।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया