बिर्तामोड-१० को मन्दिर सरसफाईमा जुटे स्थानिय

 













७ असार,बिर्तामोड
बिर्तामोड-१० बिराटपोखरको आश्कोथाको देबी मनकामना काली मन्दिर स्थानियले सफा गरेका छन् । मन्दिर समितिको अगुवाइमा स्थानियले मन्दिर वरपर उभिएको झार .पात उखेलेर फ्याकेको मन्दिर समिति सचिव मिलन आलेले बताए। तस्बिर:सर्जू 'संसार'

Comments

Popular posts from this blog

बिर्तामोड-१० बिराटपोखरमा अठार तोला सुन र तीन लाख नगद चोरी

समाजसेवी धुर्ब प्रसाद शिवाकोटीको हृदयघातबाट निधन

कोलाटोली खानेपानीमा विवाद:समिति पुर्नगठनमा असहमति