यस बर्षको एसईईमा ५२.१४ प्रतिशत अनुर्तिण
१३ अतार,काठमाडौं
परीक्षा नियन्त्रक पौडेलले यस वर्ष लेटर ग्रेडिङ निर्देशिका,२०७८ अनुसार नतिजा सार्वजनिक भएको बताए। यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २६ दशमलव २५ अंक अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भएसरह मानिने गरी ‘एनजी’ उल्लेख गरिएको ग्रेड सिट आउने उनले जानकारी दिए।
आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा ४० प्रतिशतअर्थात् १० अङ्क ल्याउनुपर्छ। ‘एनजी’ आउने परीक्षार्थीले ग्रेड वृद्धि परीक्षा नदिई कक्षा ११ मा पढ्न पाउने छैनन्। विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्। दुईभन्दा बढी विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क नपाएका र ग्रेड वृद्धि परीक्षा दिँदा पनि ३५ प्रतिशत अङ्क ल्याउन नसकेका परीक्षार्थीले अर्को वर्ष ‘एनजी’ लागेको विषयमा मात्र परीक्षा दिन पाउनेछन्।
२०८० सालको एसइईको नतिजा अन्तरगत १८६ जनाले ४.० जिपीए प्राप्त ४७.८६ प्रतिशत पास ५२.१४ प्रतिशत उनुर्तिण २२१ जनाको परिक्षा रद्द २,४२,०९२ को एनजी र ४७.८६ प्रतिशत परिक्षार्थी उर्तिण भएका हुन्।
Comments
Post a Comment