बिर्तामोड मूक्ति चोकको नजिक भेनको ठक्करबाट महिलाको मृत्यू

 


५ असार,बिर्तामोड
 मंगलबार बिहान ०९ः३० बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको मे १ च६६१३ न को पिकअप भेनले बिर्तामोडमा वानस्टप मलअगाडि बाटो काट्दै गरेकी महिलालाई ठक्कर दिदा  सख्त घाइते भएकी मोरङ रतुवामाई-८ की ७० वर्षीया टंकमाया सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप भेनले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु भएको हो ।

ठक्कर दिने मे. १ च ६६१३ नम्बरको भेन र चालक बिर्तामोड १ का ४५ बिर्खबहादुर थेवेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० ठूटेबरमा मोटरसाईकल दुर्घटना,अनिषको मृत्यु

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते