झापाको खुदनाबारीमा पुल चर्कियो सवारी आवागमन बन्द


२६ असार,झापा

झापाको खुदुनाबारी–शनिश्चरे सडक अन्तर्गत बिरिङ्ग खोलाको पुल चर्किएर क्षति पुगेपछि आवागमन बन्द भएको छ । बर्षातको कारण पूल चर्किएको हो ।

  अविरल परेको वर्षाका कारण  अर्जुनधारा नगरपालिका-७ गढीस्थित खुदुनाबारी–शनिश्चरे भित्री सडक खण्ड जोड्ने बिरिङ्ग खोलाको पुल चर्किएर क्षति पुगेकोले उक्त पुलबाट चल्ने सवारी साधन बन्द गरिएको र डाइभर्सन गरी वैकल्पिक बाटोबाट सवारीसाधन आवागमन भइरहेको प्रहरीले जनाएको हो ।

Comments

Popular posts from this blog

बिर्तामोड-१० मा खुकुरी प्रहारबाट दुईजना घाईते, घाईतेलाई घोपा रिफर

बिर्तामोड-९ को भत्किएको कल्भर्टमा मोटसाईकल दुर्घटना,एकजना घाइते

साईराम टोल बिर्तामोड-१० का भिष्म मृत फेला