केपी शर्मा ओली पैतालिसौं प्रधानमन्त्री नियुक्त

 



३० असार,काठमाण्डौं
केपी शर्मा ओली नेपाल अधिराज्यको ४५औं प्रधानमन्त्री नियुक्त भएका छन् ।

ओली यसअघि तीन पटक प्रधानमन्त्री नियुक्त भइसकेका हुन् भने यो नियुक्त हुँदा उनी चौथो पटक प्रधानमन्त्री बनेका हुन् ।

ओलीको प्रधानमन्त्रीत्वमा बन्ने यो सरकार प्रमुख नेपालका ४५औँ प्रधानमन्त्री हुने छन्। भीमसेन थापालाई आधुनिक नेपालका प्रथम प्रधानमन्त्री मानिन्छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विवरणअनुसार अहिलेसम्म नेपालमा ३८ व्यक्ति प्रधानमन्त्री बनेका छन् ।

नेपालमा अहिलेसम्म महिला प्रधानमन्त्री भने बनेका छैनन्।

नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिबाट प्रधानमन्त्रीको नियुक्ति र मन्त्रिमण्डल विस्तारसम्बन्धी प्रावधान रहेको छ ।

 ओलीको प्रधानमन्त्री नियुत्त विसं २०७२-७३, विसं २०७४-२०७८, विसं २०७८ र हाल बिस. २०८१ रहेको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन