बढ्‌यो नूनको मूल्य

 


१९ असार,काठमाण्डाैं

नुनको मूल्य बृद्धि भएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बृद्धि गरेको हो । कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनमा गरिएको मूल्य समायोजन गएराति १२ बजेदेखि लागू भएको कम्पनीले जनाएको हो।

 मूल्य बृद्धिसँगै आयो नून एक किलो प्याकेटको २३ बाट २६ पुगेको जनाईएको छ भने न्यू शक्ति नून एक किलोको १७ रहेकोमा बढेर २० कायम भएको छ । यस्तै भानू नून एक किलोको मूल्य नौ रुपैयाँ तोकिएको जनाईएको हो।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया