साउन लागेसंगै मन्दिरमा दैनिक भजन कृतन

 


६ श्रावण,झापा

मनकामना काली मन्दिर तथा सत्संघ भवन समिति  बिर्तामोड-१० बिराटपोखरको मनकामना काली  मन्दिरमा साउन लागेसँगै दैनिक सोमबार बिहान र अन्यदिन बेलुका साउन महिना भरि पूजाआजा सहित भगवानको भजन कृतन गरिने पूजा संयोजक डिल्लीराम पाठकले जानकारी दिए।

Comments

Popular posts from this blog

जिल्लास्तरीय खेलकुद तथा शैक्षिक प्रतियोगिता–२०८२ बिर्तामोडमा भव्य रूपमा उद्घाटन

आदिवासी जनजाति नेत्रहीन संघ झापाको अन्तरक्रिया

मनकामना काली मन्दिर समितिको अध्यक्षमा हरिप्रसाद सिटौला चयन